
ढिलै भएपनि आफ्ना मनका कुरा लेख्ने प्लेटफर्म बनाउन पाउँदा खुसि लागेको छ।
What you do today can improve your Tomorrow !
-Ralph Marston
हुन त म लेखनमा पोख्त नभएपनि लेख-पढ गर्नमा रुचि भएको हुनाले, आफ्नै ब्लग खोल्ने अनि मनका कुराहरु लेख्ने योजना पुरानै हो। तर जे गर्नु छ गरिहाल्नु पर्ने रैछ, नत्र त पछि गर्छु भन्दा भन्दै ‘छेपारोको घर’ भन्ने कथाको छेपारोझैं भएको पत्तै नहुने।
Dherai ramro katha… bujne lai srikhanda nabujne lai khurpa ko bid.. ajhai pragati garnu hola dai.
LikeLike
Katha vaneko ta yesto po ho ta.. good luck dai
LikeLike